Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?



काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असोज १६ गते, अक्टोबर २)को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ ८५ पैसा र विक्रिदर १३० रुपैयाँ ४५ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ २० पैसा र विक्रिदर १२७ रुपैयाँ ७९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४४ रुपैया ८९ पैसा र विक्रिदर १४५ रुपैयाँ ५६ रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.85 130.45
EUR (European Euro)
1 127.20 127.79
GBP (UK Pound Sterling)
1 144.89 145.56
CHF (Swiss Franc)
1 132.80 133.41
AUD (Australian Dollar)
1 84.35 84.74
CAD (Canadian Dollar)
1 94.87 95.31
SGD (Singapore Dollar)
1 90.60 91.02
JPY (Japanese Yen)
10 8.99 9.03
CNY (Chinese Yuan)
1 18.27 18.36
SAR (Saudi Arabian Riyal)
1 34.57 34.73
QAR (Qatari Riyal)
1 35.44 35.61
THB (Thai Baht)
1 3.44 3.46
AED (UAE Dirham)
1 35.35 35.51
MYR (Malaysian Ringgit)
1 28.00 28.13
KRW (South Korean Won)
100 9.05 9.10
SEK (Swedish Kroner)
1 11.66 11.71
DKK (Danish Kroner)
1 17.11 17.18
HKD (Hong Kong Dollar)
1 16.54 16.62
KWD (Kuwaity Dinar)
1 419.17 421.11
BHD (Bahrain Dinar)
1 344.42 346.01


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।