Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

अस्पतालले माग्यो कर्मचारी



काठमाडौं । च्छो रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटले कर्मचारीको माग गरेको छ ।

अस्पतालले आइतबार एक सूचना जारी गर्दै वि.एन\विएससी नर्सिङमा ६ जना, स्टाफ नर्स/अनमी १० जना ((एसबिए तालिम प्राप्तलाई विशेष मान्यता), रेडियोग्राफर १ जना, एच.ए.सि.एम.ए ४ जना, ल्याब टेक्निसियन २ जना, एनेस्थेसिया असिष्टेन १, फार्मेसी असिस्टेन २, रिसेप्सनिष्ट (१२ कक्षा उत्र्तीण) २, सुरक्षा गार्ड २ (कम्तीमा १० पास) र क्लिनर २ जना (कम्तिमा८ कक्षा उत्र्तीण) गरी ३२ जना कर्मचारीको माग गरेको हो ।

अस्पतालका अनुसार आवेदन दिने अन्तिम मिति कार्तिक १५ गते सम्म रहेको छ भने अन्तवार्ताद्धारा कर्मचारीको छनौट गरिनेछ ।

प्राविधिक कर्मचारीले इमेल मार्फत् वा स्वयम् उपस्थित भइ बायोडाटा र सम्बन्धीत निकायबाट मान्यता प्राप्त लाइसेन्ससहित शैक्षिक योग्यताको कागजात अनिवार्य पेश गर्नुपर्ने अस्पतालले जनाएको छ ।

अस्पतालले थप जानकारीका लागि ०४९–४२१५०५, ०४९४२१९६०, ९८५११५८७२२ मा सम्पर्क गर्न सक्नेछन् भने [email protected] मा इमेल गर्न सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार