back
CTIZAN AD

चौतारामा भूकम्प सम्बन्धी जनचेतना कार्यक्रम

वि.सं.२०७३ चैत १९ शनिवार

882 

shares

१९ चैत, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको आयोजनामा चौताराको टुडिँखेलमा भूकम्प अभ्यास कार्यक्रम गरिएको हो । भूकम्प अघि र पछि जिल्लाका विभिन्न क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।

भूकम्पको आपत्कालीन अवस्थामा कसरी सुरक्षित रहने तथा त्यसपछिको अवस्थामा कस्तोे तरिकाले उद्धार तथा खोजी गर्न सकिन्छ भन्ने जनचेतना जगाउनका लागि कृत्रिम अभ्यास कार्यक्रम गरिएको जिल्ला दैवीप्रकोप उद्धार समिति अध्यक्ष तथा प्रजिअ अन्तरबहादुर सिलवालले बताउनुभयो ।

कार्यक्रममा जिल्लाका प्रमुख अड्डा पनि अस्थायी रुपमै टुडिँखेलमा खडा गरिएको थियो । घाइतेको उपचार सेवा, आगलागी नियन्त्रण गर्नाका साथै भूकम्पको समयमा आइपर्ने सम्पूर्ण घटनाको प्रस्तुति गरिएको थियो ।

वि.सं.२०७३ चैत १९ शनिवार ०२:५५ मा प्रकाशित

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा...

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता...

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका...

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख...

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ(चितवन) । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि...