Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता : देशप्रेम



संजय सुमन,बगेवा, सर्लाही

आमा बोकेर
हिँडेको छु
कहिँ बिदेशी दाना पानीले बाँचियो भने
नसम्झनु म बिकीसकेँ
सानो छँदा
छिमेकीको घरबाट ल्याएको
दुई गाँस रोटीले
आमाको दुध बिर्साउन सकेन
भोक मेटिनु
र प्रेम हुनु पनि त एउटै होइन होला नि ?

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको