
संजय सुमन,बगेवा, सर्लाही
आमा बोकेर
हिँडेको छु
कहिँ बिदेशी दाना पानीले बाँचियो भने
नसम्झनु म बिकीसकेँ
सानो छँदा
छिमेकीको घरबाट ल्याएको
दुई गाँस रोटीले
आमाको दुध बिर्साउन सकेन
भोक मेटिनु
र प्रेम हुनु पनि त एउटै होइन होला नि ?
संजय सुमन,बगेवा, सर्लाही
आमा बोकेर
हिँडेको छु
कहिँ बिदेशी दाना पानीले बाँचियो भने
नसम्झनु म बिकीसकेँ
सानो छँदा
छिमेकीको घरबाट ल्याएको
दुई गाँस रोटीले
आमाको दुध बिर्साउन सकेन
भोक मेटिनु
र प्रेम हुनु पनि त एउटै होइन होला नि ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।
काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको