back

कोपिला

वि.सं.२०७९ कात्तिक २६ शनिवार

183 

shares
NTC AD
Global IME AD

घनश्याम पौडेल, पोखरा

नोट ठूलो हो कि भोट ठूलो होला
यहाकक भोटको छ चिन्ता
तिमी नोट नोट भन्छ्यौ
कि नेताले दिएको चोट ठूलो होला


अस्ति जे भयो त्यो छोडी देऊ सारा
यहाँ भोलिको छ चिन्ता तिमी
अस्तिको कुरा गर्छ्यौ
भोलि के होला त्यो सोची लेऊ सारा


केही स्वार्थी भावनाले हुन सक्छ
यहाकक दिनको छ चिन्ता
तिमी रात रात भन्छ्यौ
नचाहिँदो चाहनाले हुन स्क्छ


धन हुनेको मन नै नभएर हो कि
यहाँ मनको छ चिन्ता तिमी धन मात्र भन्छ्यौ
कि मनमा धन नै नमिलेर हो कि


कोहिलीको झैँ बोली भएर हो कि
यहाँ नानाको छ चिन्ता तिमी
गानाबजाना भर्छ्यौ
कि तिम्रो मनै अन्त गएर हो कि

वि.सं.२०७९ कात्तिक २६ शनिवार ०९:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...