Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

कोपिला



घनश्याम पौडेल, पोखरा

नोट ठूलो हो कि भोट ठूलो होला
यहाकक भोटको छ चिन्ता
तिमी नोट नोट भन्छ्यौ
कि नेताले दिएको चोट ठूलो होला


अस्ति जे भयो त्यो छोडी देऊ सारा
यहाँ भोलिको छ चिन्ता तिमी
अस्तिको कुरा गर्छ्यौ
भोलि के होला त्यो सोची लेऊ सारा


केही स्वार्थी भावनाले हुन सक्छ
यहाकक दिनको छ चिन्ता
तिमी रात रात भन्छ्यौ
नचाहिँदो चाहनाले हुन स्क्छ


धन हुनेको मन नै नभएर हो कि
यहाँ मनको छ चिन्ता तिमी धन मात्र भन्छ्यौ
कि मनमा धन नै नमिलेर हो कि


कोहिलीको झैँ बोली भएर हो कि
यहाँ नानाको छ चिन्ता तिमी
गानाबजाना भर्छ्यौ
कि तिम्रो मनै अन्त गएर हो कि


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार