Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

बीमा अभिकर्तालाई ‘इन्स्योरेन्स एजेन्ट’ शब्द अनिवार्य राख्न प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा अभिकर्ताहरुले नाममा प्रयोग गरिएका बीमा तथा सो सम्बद्ध शब्दहरुले सेवाग्राहीमा दुविधा उत्पन्न भएकाले यस्ता शब्द प्रयोग नगर्न निर्देशन दिएको छ ।

बीमा कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताहरुको नाम सिफारिस गर्दा ‘बीमा’ नाम नजोड्न अर्थात् नामको अन्त्यमा इन्योरेन्स एजेन्ट राख्न निर्देशन दिएको हो ।

‘संस्थागत बीमा अभिकर्ता बन्ने त्यस्ता संस्थाको प्रवन्ध पत्र तथा नियमावलीमा नामको पछाडी ‘बीमा अभिकर्ता’ अर्थात् ‘इन्स्योरेन्स एजेन्ट’ शब्द अनिवार्य राख्नुपर्नेछ’, बीमा कम्पनीलाई पठाइएको पत्रमा उल्लेख गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।