Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

डडेल्धुरामा कांग्रेस सभापति देउवाको अग्रता, पछ्याउदै सागर ढकाल



काठमाडौं । डडेल्धुरामा प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् ।

अत्यन्तै चासोको रुपमा हेरिएको उक्त निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार सागर ढकालले देउवालाई पछ्याइरहेका छन् ।

त्यहाँ ३६७३ मत गणना गर्दा प्रधानमन्त्री समेत रहेका देउवाले १७३६ मत ल्याएर अग्रता कायम गरिरहदा ढकालले ९४३, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ६२३ मत प्राप्त गरेर तेस्रो बनेका छन्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार