Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

नवलपरासी -१ मा विनोद चौधरीको अग्रता, पछ्याउँदै रास्वपाका ठकुरी



काठमाडौं । नवलपरासी १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता कायम गरेका छन् ।

चौधरीले ३ हजार ३५८ मतसहित अग्रता कायम गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले ३ हजार ५१ मतससहित चौधरीलाई पछ्याउँदै आएका छन् ।

त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयदेश त्रिपाठीले २५६८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

उक्त क्षेत्रमा यसअघि ठकुरी अगाडि थिए भने हाल चौधरीले अग्रता कायम गरिरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार