Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एभरेष्ट बैंकको लाभांश पाउन मंसिर १२ गते अघि नै सेयर किन्नुपर्ने



काठमाडौं । एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पाउन लगानीकर्ताहरुले मंसिर १२ गते अगावै सेयर खरिद गर्नुपर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै साधारण सभा प्रयोजनका लागि मंसिर १३ गतेका लागि बुक क्लोजको मिति तोकेको हो ।

एभरेष्टले गत आर्थिक वर्षको नाफाबाट २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमध्ये १३ प्रतिशत बोनस सेयर छ भने ७.६८ प्रतिशत नगद लाभांश(करसहित) रहेको छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोण् ७३ लाख ४० हजार २ सय ९ रुपैयाँ रहेको छ । एभरेष्ट बैंकले मंसिर २६ गतेका लागि साधारण सभा बोलाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।