Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

डोटीमा प्रेम आलेको फराकिलो अग्रता, पछ्याउँदै एमालेकी ओली



काठमाडौं । डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेकपा एकिकृत समाजवादीका नेता प्रेम आलेले फराकिलो मतान्तर बनाउँदै लगेका छन् ।

डोटीमा हालसम्म १४ हजार ६८ मत गणना हुँदा आलेले ७ हजार ७६२ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेकी गौरी ओली ४ हजार ५३६ मतसहित दोस्रो स्थानमा रहेकी छन् । आलेले ओलीलाई झण्डै ३२२६ मतले पछि पारेका छन् ।

त्यसैगरी क्रस खुकुरीका नरेन्द्र खड्काले ६०३ र हलोका अंक बहादुर खड्काले १८५ मत ल्याएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार