Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

रुपन्देही–१ मा छविलाललाई पछ्याउँदै घनश्याम भुसाल



रुपन्देही । रुपन्देही १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता बनाएका छन् ।

विश्वकर्माले २ हजार ५४२ मत ल्याएर अग्रता कायम गर्दा स्वतन्त्र उम्मेदवार रहेका घनश्याम भुसालले १ हजार ९६४ मत ल्याएर पछ्याइरहेका छन् ।

सोमबारको प्रारम्भिक मत गणनामा जनमत पार्टीका कैलाश गुरुङले अग्रता लिएपनि उनी अहिले चौथो स्थानमा पुगेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८७७ मत ल्याएर तेस्रो हुँदा गुरुङले १ हजार ३२० मतसहित चौथो स्थानमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार