Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

ताप्लेजुङमा माओवादी केन्द्रका खेलप्रसादको अग्रता, पछ्याउँदै योगेश भट्टराई



ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मत परिणाममा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता खेलप्रसाद बुढाक्षेत्रीले अग्रता कायम गरेका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा ताप्लेजुङबाट एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भट्टराईलाई पछि पार्दै ७५५ मतसहित खेलप्रसाद अगाडी रहेका छन् । साथै भट्टराईले ५६२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार