Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

रामकुमारीको हारपछि नेकपा एसका जिल्ला अध्यक्षले दिए राजीनामा



काठमाडौं । नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम महतले राजीनामा दिएका छन् ।

गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी झात्रीलाई एमालेका गोकर्ण विष्टले पराजित गरेपछि अध्यक्ष महतले पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टीको जिल्ला अध्यक्षबाट राजीनामा दिएको सामाजिक संजालमा लेखेका छन् ।

‘गुल्मी क्षेत्र नम्बर २ मा भएको पराजयको नैतिक जिम्मेवारी लिदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानाकारी गराउँदछु ।’ महतले भनेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।