Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

गोरखा क्षेत्र नं १ मा कांग्रेसका बजगाइँ निर्वाचित



गोरखा । गोरखा क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँ विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका बजगाईँले आफ्ना प्रतिश्प्रर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी बनेका हुन् ।

बजगाईँले ३३ हजार ४२८ मत ल्याएर विजयी हुँदा बस्नेतले १६ हजार ७८५ मत ल्याएका छन् । क्षेत्र नं १ मा ६० हजार २८२ मत खसेको थियो ।

बजगाईँ २०७४ को प्रदेशसभा सदस्यको निर्वाचनमा बस्नेतसँग पराजित भएका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार