Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (मंसिर ८ गते, नोभेम्बर २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६६ पैसा र विक्रिदर १३१ रुपैयाँ २६ रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ २९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ७५ पैसा र विक्रिदर १३५ रुपैयाँ ३७ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ८३ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५५ रुपैया ६८ पैसा र विक्रिदर १५६ रुपैयाँ ४० पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.66 131.26
EUR (European Euro)
1 134.75 135.37
GBP (UK Pound Sterling)
1 155.68 156.40
CHF (Swiss Franc)
1 137.26 137.89
AUD (Australian Dollar)
1 86.89 87.29
CAD (Canadian Dollar)
1 97.55 98.00
SGD (Singapore Dollar)
1 94.42 94.85
JPY (Japanese Yen)
10 9.24 9.28
CNY (Chinese Yuan)
1 18.26 18.34
SAR (Saudi Arabian Riyal)
1 34.76 34.92
QAR (Qatari Riyal)
1 35.70 35.86
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 35.57 35.74
MYR (Malaysian Ringgit)
1 28.56 28.69
KRW (South Korean Won)
100 9.66 9.71
SEK (Swedish Kroner)
1 12.33 12.38
DKK (Danish Kroner)
1 18.12 18.20
HKD (Hong Kong Dollar)
1 16.72 16.79
KWD (Kuwaity Dinar)
1 424.19 426.14
BHD (Bahrain Dinar)
1 346.58 348.17

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनियम दर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।