Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित



काठमाडौं । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित भएका छन् ।

गिरीले आफ्ना निकटतम प्रतिश्प्रर्धी अर्जुन जोशीलाई २२६३ मतले पराजित गर्दै विजयी बनेका हुन् ।

गिरीले २९ हजार ८७२ मत ल्याएर विजयी हुँदा जोशीले २७ हजार ६०९ मत प्राप्त गरेर पराजित बनेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार