Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एमालेका महासचिव पोखरेललाई हराउँदै दाङ २ बाट रेखा शर्मा विजयी



काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)की रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा (एमाले)का महासचिव शंकर पोख्रेललाई १९६ मतान्तरले हराएकी हुन् ।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्।

यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ। निर्वाचन अधिकृतले अन्तिम मत केही घटबढ हुनसक्ने जनाएको छ ।

पहिलो पटक प्रत्यक्षबाट निर्वाचन लडेकी शर्माको विजयसँगै एमालेभित्र भने ठूलो धक्का लागेको छ । एमालेको महासचिवको जिम्मेवारीमा रहेका र निरन्तर चुनाव जित्दै आएका पोखरेलको आगामी राजनीतिक यात्रा सकसपूर्णं बन्ने देखिन्छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।