Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा एमालेका राई निर्वाचित



काठमाडौं । सोलुखुम्बुबाट एमालेका मानवीर राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

राईले सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका बलबहादुर केसीलाई २,७७९ मतान्तरले हराएका हुन् ।

राईले १९ हजार ३२४ मत ल्याएर विजयी हुँदा केसीले १६ हजार ५४५ मत प्राप्त गरेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार