Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

खोटाङबाट प्रतिनिधि सभा सदस्यमा राम कुमार राई विजयी



काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कुमार राई ‘पासाङ’ विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका राईले नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पराजित गरेका हुन् ।

राईले ३१ हजार १५१ मत प्राप्त गरेर विजयी हुँदा भट्टराईले २८ हजार ६८२ मत ल्याएका छन् ।

बिहीबार दिउँसो सम्पन्न मतगणना अनुसार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १९१४, राप्रपाका सर्जु श्रेष्ठले १७१६, स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९ मत प्राप्त गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार