Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

नवलपुर-२ मा कांग्रेसका विष्णुकुमार कार्की विजयी



काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नम्वर २ बाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

कार्कीले ३६ हजार १०४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार तिलक महतले ३६ हजार १०४ मत प्राप्त गरेका थिए । महत र कार्कीबीच २,०२१ मतको मतान्तर रहेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शालिकराम न्यौपानेले ६,४४३ र राट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विष्णुप्रसाद शर्माले ३,२४३ मत प्राप्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

वालिङ । गण्डकी प्रदेश स्यांग्जा जिल्लाको बांयखोलामा शहिद स्मृति कार्यक्रम सम्पन्न भएको छ ।