Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

डोल्पाबाट नेकपा एसका धनबहादुर बुढा विजयी



काठमाडौं । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका छन् ।

बुढाले ११ हजार २२५ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार गणेशबहादुर शाहीले ५,४९८ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी राप्रपाका अंगतकुमार बुढाले ६६१ मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।

२०७० सालको संविधानसभा निर्वाचन र २०७४ मा प्रतिनिधिसभा निर्वाचनमा बुढा डोल्पाबाट विजयी भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार