Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

लोसपाका नेता झालाई हराउँदै धनुषा-३ मा एमालेकी महतो विजयी



जनकपुरधाम । पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल कुमार झालाई पराजित गर्दै नेकपा एमालेकी जुलीकुमारी महतो धनुषा क्षेत्र नं ३ बाट विजयी भएकी छन् ।

महतोले ३३ हजार ३५५ मतसहित सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका झालाई पराजित गरेकी हन् । झाले २३ हजार ६८६ मत प्राप्त गरेका थिए । झा र महतोबीच ९ हजार बढीले मतान्तर रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा