
काठमाडौँ । आज सोमबार कतारमा भईरहेको फिफा विश्वकपमा आज चार वटा खेल हुदैँछ । आजकोृ खेलमा समूह जि बाट दुई खेल र समूह एच बाट दुई खेल गरि आज फिफा अन्तर्गत चार खेल हुने भएको छ । आज शक्तिशाली राष्ट्रहरुबिच खेल हुने भएको छ ।
त्यसैगरिे आजको दास्रो चरणको पहिलो खेल क्यामरुनले सर्वियासँग दिउँसो ३ः४५ मा खेल्ने छ भने खेल दक्षिण कोरिया र घाना साँझ ६ः४५ मा भिड्नेछन् ।
त्यसैगरि आजको तेस्रो खेल ब्राजिलले स्वीजरल्याण्डसँग बेलुका ९ः४५ मा प्रतिस्पर्धा हुनेछ भने आजको अन्तिक खेल पोर्चुगल र उरुग्व मध्यरात १२ः४५ मो भिड्ने छन् ।