Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

विश्वकपमा आज शक्तिशाली राष्ट्रहरुबिच प्रतिस्पर्धा हुदैँ…



काठमाडौँ । आज सोमबार कतारमा भईरहेको फिफा विश्वकपमा आज चार वटा खेल हुदैँछ । आजकोृ खेलमा समूह जि बाट दुई खेल र समूह एच बाट दुई खेल गरि आज फिफा अन्तर्गत चार खेल हुने भएको छ । आज शक्तिशाली राष्ट्रहरुबिच खेल हुने भएको छ ।

त्यसैगरिे आजको दास्रो चरणको पहिलो खेल क्यामरुनले सर्वियासँग दिउँसो ३ः४५ मा खेल्ने छ भने खेल दक्षिण कोरिया र घाना साँझ ६ः४५ मा भिड्नेछन् ।

त्यसैगरि आजको तेस्रो खेल ब्राजिलले स्वीजरल्याण्डसँग बेलुका ९ः४५ मा प्रतिस्पर्धा हुनेछ भने आजको अन्तिक खेल पोर्चुगल र उरुग्व मध्यरात १२ः४५ मो भिड्ने छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुस १० मा भएको सहमतिअनुसार

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा