Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (मंसिर १३ गते, नोभेम्बर -२९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ४० पैसा र विक्रिदर १३१ रुपैयाँ रहेको छ । आज डलरको भाउ सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ १८ पैसा र विक्रिदर १३६ रुपैयाँ ८१ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ छ । १ रुपैयाँ ४० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैया ५६ पैसा र विक्रिदर १५८ रुपैयाँ २९ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.38 130.98
EUR (European Euro)
1 136.18 136.81
GBP (UK Pound Sterling)
1 157.56 158.29
CHF (Swiss Franc)
1 138.30 138.94
AUD (Australian Dollar)
1 87.32 87.72
CAD (Canadian Dollar)
1 96.98 97.42
SGD (Singapore Dollar)
1 94.89 95.33
JPY (Japanese Yen)
10 9.46 9.50
CNY (Chinese Yuan)
1 18.12 18.20
SAR (Saudi Arabian Riyal)
1 34.70 34.86
QAR (Qatari Riyal)
1 35.69 35.85
THB (Thai Baht)
1 3.67 3.68
AED (UAE Dirham)
1 35.50 35.66
MYR (Malaysian Ringgit)
1 29.10 29.24
KRW (South Korean Won)
100 9.77 9.81
SEK (Swedish Kroner)
1 12.54 12.60
DKK (Danish Kroner)
1 18.31 18.40
HKD (Hong Kong Dollar)
1 16.69 16.77
KWD (Kuwaity Dinar)
1 424.21 426.16
BHD (Bahrain Dinar)
1 345.81 347.40


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको