Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

एकिकृत समाजवादीद्धारा गठबन्धनलाई निरन्तरता दिने निर्णय



काठमाडौं । नेकपा एकिकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

चुनावी परिणामबारे छलफल गर्न बसेको सचिवालयको बैठकले निर्वाचनको परिणाम सोचेजस्तो नआएपनि आगामी दिनमा पनि गठबन्धनलाई कायम राख्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

‘जे जस्तो मत परिणाम हामीले प्राप्त ग¥यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन् । तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’ खतिवडाले भने ।

खतिवडाका अनुसार बैठकमा निर्वाचनको सबै परिणाम आएपछि मात्र सरकार गठनका बारेमा स्पष्ट हुने र विस्तृत समिक्षा पनि त्यतिबेलै गरिने छलफल भएको जानकारी दिएका छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एकिकृत समाजवादीले १० स्थानबाट प्रतिनिधिसभा सांसदमा विजयी भएको छ ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको