back

एकिकृत समाजवादीद्धारा गठबन्धनलाई निरन्तरता दिने निर्णय

वि.सं.२०७९ मंसिर १३ मंगलवार

132 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेकपा एकिकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

चुनावी परिणामबारे छलफल गर्न बसेको सचिवालयको बैठकले निर्वाचनको परिणाम सोचेजस्तो नआएपनि आगामी दिनमा पनि गठबन्धनलाई कायम राख्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

‘जे जस्तो मत परिणाम हामीले प्राप्त ग¥यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन् । तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’ खतिवडाले भने ।

खतिवडाका अनुसार बैठकमा निर्वाचनको सबै परिणाम आएपछि मात्र सरकार गठनका बारेमा स्पष्ट हुने र विस्तृत समिक्षा पनि त्यतिबेलै गरिने छलफल भएको जानकारी दिएका छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एकिकृत समाजवादीले १० स्थानबाट प्रतिनिधिसभा सांसदमा विजयी भएको छ ।

 

 

 

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...