Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ बढ्यो, युरो र पाउण्ड घट्यो



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (मंसिर १४ गते, नोभेम्बर –३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ४६ पैसा र विक्रिदर १३१ रुपैयाँ ०१ रहेको छ । आज डलरको भाउ ०६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ३१ पैसा र विक्रिदर १३६ रुपैयाँ ९४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ८७ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५६ रुपैया ५१ पैसा र विक्रिदर १५७ रुपैयाँ २३ पैसा रहेको छ । १ रुपैयाँ ०५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Fixed By Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.46 131.06
EUR (European Euro)
1 135.31 135.94
GBP (UK Pound Sterling)
1 156.51 157.23
CHF (Swiss Franc)
1 137.11 137.74
AUD (Australian Dollar)
1 87.71 88.11
CAD (Canadian Dollar)
1 97.00 97.45
SGD (Singapore Dollar)
1 95.04 95.47
JPY (Japanese Yen)
10 9.44 9.49
CNY (Chinese Yuan)
1 18.20 18.28
SAR (Saudi Arabian Riyal)
1 34.71 34.87
QAR (Qatari Riyal)
1 35.70 35.87
THB (Thai Baht)
1 3.68 3.70
AED (UAE Dirham)
1 35.52 35.68
MYR (Malaysian Ringgit)
1 28.94 29.07
KRW (South Korean Won)
100 9.83 9.87
SEK (Swedish Kroner)
1 12.41 12.46
DKK (Danish Kroner)
1 18.19 18.28
HKD (Hong Kong Dollar)
1 16.70 16.78
KWD (Kuwaity Dinar)
1 424.16 426.11
BHD (Bahrain Dinar)
1 346.02 347.62

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको