Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

एफपिओ जारी गर्दै विन नेपाल लघुवित्त, बिक्रि प्रबन्धकमा एसबिआई मर्चेण्ट



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको थप सार्वजनिक निष्काशन (एफपिओ ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले एफपिओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
लघुवित्तले प्रति शेयर अंकित मूल्य रु. १००÷– (अक्षेरेपी एक सय रुपैया मात्र) दरका ५१,२९३ (अक्षेरेपी एकाउन्न हजार दुई सय त्रियानब्बे मात्र) कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले हस्ताक्षर गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको