Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँच अर्बको ऋणपत्र निष्कासन गर्ने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले मंसिर २९ गतेदेखि प्रति इकाई एक हजार रुपैयाँका दरले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमा ३० लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी रहेको २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।

७ वर्ष अवधिका लागि निष्कासन गरेको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत–२०८५\८६’ मा बार्षिक ७ प्रतिशत ब्याज पाइने छ ।

ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १४ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम २५ देखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यपिटल रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको