back

निर्वाचन सम्पन्न गरेकामा सरकारद्वारा सबैमा धन्यवाद

वि.सं.२०७९ मंसिर २१ बुधवार

147 

shares
NTC AD
Global IME AD

काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाजलगायतलाई पनि धन्यवाद दिएको छ ।

नेपाल सरकारद्वारा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सबैलाई सरकारकातर्फबाट धन्यवाद दिने निर्णय भएको बताए ।

वि.सं.२०७९ मंसिर २१ बुधवार १६:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीमा संसद बहिष्कार गर्ने कांग्रेसको निर्णय

गण्डकीमा संसद बहिष्कार गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको...

वैदेशिक रोजगारीका लागि साढे पाँच लाखले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब...

यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ

यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ

काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब...

रुखबाट खसेर युवकको मृत्यु

रुखबाट खसेर युवकको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको...

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी...

अफ्रिकी किशोरीहरु भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरीहरु भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँँ

काठमाडौँ । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा...