back
CTIZAN AD

छेँगुताला हत्यामा संलग्न तीनजना सार्वजनिक

वि.सं.२०७३ चैत २२ मंगलवार

687 

shares

२२ चैत, भक्तपुर । भक्तपुर नगरपालिका–१३ कोलाछे बस्ने बर्ष २६ को रत्नसुन्दर छेँगुतालाको हत्यामा संलग्न रहेको आशङ्कामा पक्राउ परेका तीनजनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।

गत माघ २९ गते फागु पूर्णिमाका दिन बा ६१ प ६१८३ नं को स्कुटरमा राम मन्दिरबाट तौमढी हुँदै भक्तपुर नगरपालिका–१० व्यासी बस्ने वर्ष २६ की रेनुका भन्ने दिलीमैया सुवाललाई घर पु¥याउन जाँदै गर्दा छेँगुतालालाई आक्रमण भएको महानगरीय परिसर, भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिनुभयो ।

छेँगुतालालाई भक्तपुर नगरपालिका–१२ तौमढी नजिक बुल्चास्थित सडकमा छेँगुतालाको छातिमा धारिलो हतियार प्रहार गरेर हत्या भएको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले हत्या आशङ्कामा स्कुटरमा सवार दिलीमैँया सुवाल, भक्तपुर नगरपालिका–१४ मङ्गलाछे बस्ने वर्ष २२ को मनोज कपाली तथा सोही ठाउँको वर्ष १७ को किशोर दुवाललाई पक्राउ गरी अनुसन्धान जारी राखेको उहाँले बताउनुभयो ।

वि.सं.२०७३ चैत २२ मंगलवार ०३:२१ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...