प्रधानमन्त्री प्रचण्डद्धारा पद तथा गोपनियताको सपथ ग्रहण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनियताको सपथ लिएका छन् । शितल निवासमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । त्यसैगरी उपपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि सपथ ग्रहण गरेका … Continue reading प्रधानमन्त्री प्रचण्डद्धारा पद तथा गोपनियताको सपथ ग्रहण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed