back

कपिलले ल्याए ‘भूकम्प’

वि.सं.२०७३ चैत २३ बुधवार

828 

shares

kapil-nepalअष्ट्रेलियामा रहेका नेपाली व्यवसायी कपिल नेपालले भूकम्पको पीडा समेटिएको ‘भूकम्प’ गीतको भिडियो सार्वजनिक गरेका छन् ।
अष्ट्रेलियामा उत्कृष्ट व्यवसायीको रुपमा आफूलाई स्थापित गरेका पाल्पाका कपिलले उक्त गीत ‘२०७२ सालको गोरखा भूकम्प’ पीडितहरुमा समर्पित गरेका छन् ।
नेपालको आफ्नै लेखन रहेको उक्त गीतमा चर्चित गायक रामकृष्ण ढकालको सुमधुर स्वर रहेको छ भने शिखर सन्तोषको म्युजिक, नविन बरालको फोटो, देवि गुरुङको क्यामरा, विष्णु अधिकारीको व्यवस्थापन, डा. सन्तोष नेपालको क्रियसन र सम्पादन प्रकाश तुलाधरको रहेको छ ।

वि.सं.२०७३ चैत २३ बुधवार ०५:१० मा प्रकाशित

Himalayan Life AD
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा...