Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता : सबथोकभित्र



निम्बतरु, अर्घाखाँची

सबथोक छ
रातमा निन्द्रा दिनमा भोक छैन्
सबथोक छ
मेरो छेउछाउ डुल्ने खुल्ला चोक छैन् ।

सबथोक छ
जिन्दगीमा
असल छिमेकी र लोक छैन्

सबथोक छ
आफू खाने सत्रुसँग धन्न सरुवा रोग छैन् ।

सबथोक छ
बदला र ईखको बैंसे झोंक छन् ।

सबथोक छ
भएको झोंक हो
जँगलमा गएर चिच्याउन कुनै रोकटोक छैन् ।

सबथोक छ
त्रिलोक छ
तर मनमोहक छैन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम