Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

बीमा संस्थानद्वारा तीनदिने जीवन बीमा आधारभूत तालिम सम्पन्न



काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको तीनदिने आधारभूत तालिम सम्पन्न गरेको छ । माघ ३ गतेदेखि माघ ५ गते सम्म संस्थानले तालिम सम्पन गरेको हो ।

बजार व्यस्थापन विभागका सहायक व्यस्थापक सुजित प्रसाद शाहका अनुसार संस्थानका कर्मचारी र बरिष्ठ अभिकर्ताहरुले प्रशिक्षण दिएका थिए । नेपाल बीमा प्राधिकरनको नयाँ मापदण्ड अनुसार तालिम पश्चात इजाजत पत्रको लागि परीक्षा पनि संथानाले लिएको थियो ।

उल्लेखनीय रुपमा रहेको सहभागी संख्या अनुसार अरु बीमा कम्पनीका अभिकर्ताहरु पनि राष्ट्रिय बीमा संस्थानलाई नै छनौट गरी उत्साहित भएका थिए । तालिमको प्रमाण पत्र वितरण राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकद्वारा गरिएको थियो भने समापन बजार व्यस्थापन विभाग प्रमुख दिपा अधिकारीले गरेकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा