Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

पूर्वसचिव रामेश्वर खनालले सुरु गरे नयाँ बैवाहिक जीवन



काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् ।

श्रीमती सुचित्रा खनालका क्यान्सरका कारण ३ वर्षअघि निधन भएपछि एक्लो जीवन विताइरहेका खनालले सरिता शर्मा पोखरेलसँग नयाँ बैबाहिक सम्बन्ध सुरु गरेका हुन् ।

प्राध्यापन पेशामा संलग्न रहेकी पोखरेल पनि श्रीमानको निधन भएपछि १९ वर्षदेखि एकल जीवन बिताउँदै आएकी थिइन् । एकल जीवन विताइरहेका दुवैले परिवार र आफन्तको प्रस्तावमा सँगै यात्रा गर्ने निर्णय गरेको बताएका छन् । खनाल र शर्मा दुवैका एक/एक छोरी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम