Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुने



फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि फागुन २३ गते निर्वाचन हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचनको कार्यक्रम प्रकाशित गर्नका लागि निर्देशन समेत दिएका छन् ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको २१ फागुन २०७८ मा कार्यकाल सकिएपछि रिक्त रहेको उक्त पदका लागि २३ गते निर्वाचन हुने भएको हो ।

‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि मिति २०७९ माघ २३ गते सोमवारको दिन बिहान ११ बजेर ५९ मिनेटको समय तोकेको छु । उपाध्यक्षको निर्वाचन सम्बन्धि कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसदको महासचिव डा. भरतराज गौतमलाई निर्देशन गर्दछु।’ अध्यक्ष तिमल्सिनाले भनेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम