Logo
२३ श्रावण २०७९, सोमबार
     Mon Aug 8 2022
E-paper
  English Edition
   Unicode
Logo

अटो रिक्सामा सल बेरिँदा महिलाको मृत्यु



२४ चैत,बर्दिया  । अटो रिक्सामा सल बेरिँदा आज यहाँ एक महिलाको मृत्यु भएको छ । कैलालीको टीकापुरदेखि बर्दियाको राजापुरतर्फ आउँदै गरेको से १ ह १०५१ नं को अटो रिक्सामा सवार टीकापुर नपा–५ निवासी ३२ वर्षीय शान्ति दाहालको रिक्सामा सल बेरिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक हरिचरण भट्टले बताउनुभयो ।

प्रहरीले अटो रिक्सा चालक कैलाली टीकापुर–९ का कृष्ण परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अबैधरुपमा लुकाएर डलर, युरो र पाउण्ड विदेश लैजान लागेको अवस्थामा एक व्यक्ति

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा

काठमाडौं । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिम सीमाना नजिकैको समुन्द्रमा डोङफेङ ब्यालेस्टिक मिसाइल प्रहार