Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

बिहीबारको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (माघ १९ गते,फेब्रेअरी २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रिदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ । आज डलरको भाउ बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ४३ पैसा र विक्रिदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ८९ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १६ पैसा र विक्रिदर १६१ रुपैयाँ ९० पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.78 131.38
EUR (European Euro)
1 142.43 143.08
GBP (UK Pound Sterling)
1 161.16 161.90
CHF (Swiss Franc)
1 142.74 143.40
AUD (Australian Dollar)
1 92.57 93.00
CAD (Canadian Dollar)
1 98.23 98.69
SGD (Singapore Dollar)
1 99.64 100.10
JPY (Japanese Yen)
10 10.07 10.12
CNY (Chinese Yuan)
1 19.40 19.49
SAR (Saudi Arabian Riyal)
1 34.85 35.01
QAR (Qatari Riyal)
1 35.70 35.87
THB (Thai Baht)
1 3.98 4.00
AED (UAE Dirham)
1 35.61 35.77
MYR (Malaysian Ringgit)
1 30.66 30.80
KRW (South Korean Won)
100 10.64 10.69
SEK (Swedish Kroner)
1 12.55 12.61
DKK (Danish Kroner)
1 19.14 19.23
HKD (Hong Kong Dollar)
1 16.68 16.75
KWD (Kuwaity Dinar)
1 428.44 430.40
BHD (Bahrain Dinar)
1 346.92 348.51

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम