Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल भर्ना



काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

उनी आलोकनगरमा रहेको पार्टी कार्यालय जानेक्रममा नयाँ बानेश्वर पुग्दा बेहोस् भएका थिए । उक्त समयमा भुसालले छेउमा चालकलाई राखेर आफुले कार चलाएका थिए । गाडी भित्तामा ठोक्किदा चालक सामान्य घाईते भएको र भुसालको गाडीमै होस आएपनि सिटी स्क्यानका लागि अस्पताल लगिएको समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदीले जानकारी दिएका छन् ।

हाल भुसालको बानेश्वरस्थित शिभिल अस्पतालमा भर्ना गरेर उपचार गरिएको र उनकोे अवस्था सामान्य रहेको पनि सुवेदीले जानकारी दिएका छन् ।

‘अहिले अवस्था सामान्य छ सिटी स्क्यानको रिर्पोट कुदैछौं । दुवैजनाको शिभिल अस्पतालमा उपचार भइरहेको छ ।’सुवेदीले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम