Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

विश्वप्रकाश शर्माको क्यानका अध्यक्षलाई प्रश्न-न्यायको नियम पालना गर्नु पर्दैन ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले क्यानका अध्यक्षलाई न्यायको नियम पालना गर्नुपर्दैन भनेर प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले क्यानका अध्यक्षलाई फोन गरेर खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? भन्ने प्रश्न सोधेको बताएका छन् ।

महामन्त्री शर्माले भनेका छन्– ‘क्यान’ अध्यक्षलाई फोनमा शोधें– खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?

नाबालिग बलात्कारको अभियोग लागेका लामिछाने पाटन उच्च अदालतको आदेशमा धरौटी बुझाएर शर्तसहित रिहा भएका थिए । उनलाई नेपाल क्रिकेट एसोसियसनले निलम्बन फुकुवा गर्दै पुनः राष्ट्रिय टिममा फर्काएपछि त्यसको चौतर्फि विरोध भएको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम