Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ कुन घट्यो कुन बढ्यो ?



काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (माघ २१ गते,फेब्रअरी ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ ५५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ८० पैसा र विक्रिदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ०३ पैसा र विक्रिदर १६० रुपैयाँ ७७ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ४८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for February 4, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.63 131.23
EUR (European Euro)
1 142.80 143.46
GBP (UK Pound Sterling)
1 160.03 160.77
CHF (Swiss Franc)
1 143.02 143.68
AUD (Australian Dollar)
1 92.24 92.67
CAD (Canadian Dollar)
1 97.86 98.31
SGD (Singapore Dollar)
1 99.69 100.14
JPY (Japanese Yen)
10 10.17 10.21
CNY (Chinese Yuan)
1 19.38 19.47
SAR (Saudi Arabian Riyal)
1 34.81 34.97
QAR (Qatari Riyal)
1 35.80 35.97
THB (Thai Baht)
1 3.96 3.98
AED (UAE Dirham)
1 35.56 35.73
MYR (Malaysian Ringgit)
1 30.68 30.82
KRW (South Korean Won)
100 10.62 10.66
SEK (Swedish Kroner)
1 12.61 12.67
DKK (Danish Kroner)
1 19.18 19.27
HKD (Hong Kong Dollar)
1 16.65 16.73
KWD (Kuwaity Dinar)
1 428.28 430.25
BHD (Bahrain Dinar)
1 346.52 348.11


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम