Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

आचार्यको नेतृत्वमा ओएनएफ अमेरिकाको म्यासाच्युसेस् राज्य कमिटी गठन



अमेरिका । प्रवासी नेपाली मन्च (ओएनएफ) अमेरिकाको म्यासाच्युसेस् कमिटी गठन भएको छ ।

म्यासाच्युसेस् राज्य कमिटीको म्यासाच्युसेस् राज्य कमिटीको फेब्रेअरी ५ मा बोस्टनमा आयोजित बिस्तारित बैठकले भिष्मा आचार्यको नेतृत्वमा सात सदस्सीय राज्य कमिटीको गठन गरेको हो ।

सो कमिटीको उपाध्यक्षमा नबराज जमरकटेल, सचिव ज्ञानेश्वर तिवारी, सदस्यहरु दीपेन्द्र सुबेदी, बसन्त पराजुली, रिना थापा र दामोदर उप्रेती चयन भएका छन् ।

राज्य कमिटीका अध्यक्ष बैज्ञानिक प्रतिक सुबेदीको अध्यक्षतामा सम्पन्न बैठकलाई ओएनएफ अमेरिकाज महादेशिय कमिटीका उपाध्यक्ष बुद्धबज्र लामा, ओेएनफ अमेरिकाका उपाध्यक्ष भिम ओली, सदस्य मिना खतिवडा, म्यासाचुसेट्स राज्य कमिटीका पूर्वअध्यक्ष राजकुमार थापा, एनआरएनए म्यासाच्युसेस् राज्य कमिटीका अध्यक्ष प्रेम तामाङ्, जिबिएनसि म्यासाचुसेसका उपाध्यक्ष सुनिल नेपालीले सम्बोधनसहित नवनिर्वाचित कमिटीलाई कार्यकाल सफलताको कामना गरेका थिए ।

बैठकमा ओएनएफ अमेरिकाका केन्द्रीय सदस्यहरु प्रचन्ड श्रेष्ठ, अजय कुशवाह, एनआरएनए म्यासाच्युसेस्का सहसचिव सलोली भण्डारी, सदस्य समुन्द्र श्रेष्ठ र कलाकार सुशिल गौतमलगायतको उपस्थिति रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम