back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ फागुन १ सोमवार

798 

shares

काठमाडौं । आज फागुन १ गतेको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (फागुन १ गते, फेब्रअरी १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रिदर १३२ रुपैयाँ ३० पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैया ६२ पैसा र विक्रिदर १४१ रुपैयाँ २६ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ३३ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ८३ पैसा र विक्रिदर १५९ रुपैयाँ ५५ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि ९७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 13, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.70 132.30
EUR (European Euro)
1 140.62 141.26
GBP (UK Pound Sterling)
1 158.83 159.55
CHF (Swiss Franc)
1 142.56 143.21
AUD (Australian Dollar)
1 91.10 91.51
CAD (Canadian Dollar)
1 98.68 99.13
SGD (Singapore Dollar)
1 98.99 99.44
JPY (Japanese Yen)
10 10.02 10.07
CNY (Chinese Yuan)
1 19.34 19.43
SAR (Saudi Arabian Riyal)
1 35.09 35.25
QAR (Qatari Riyal)
1 35.95 36.12
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 35.86 36.02
MYR (Malaysian Ringgit)
1 30.40 30.54
KRW (South Korean Won)
100 10.39 10.43
SEK (Swedish Kroner)
1 12.60 12.66
DKK (Danish Kroner)
1 18.88 18.97
HKD (Hong Kong Dollar)
1 16.78 16.85
KWD (Kuwaity Dinar)
1 430.67 432.64
BHD (Bahrain Dinar)
1 349.32 350.91

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ फागुन १ सोमवार ०७:५३ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...