back
CTIZAN AD

कोकाकोलाले ल्यायो बेरी बोल्टको स्वादमा ‘चार्ज्डसँग गेट चार्ज्ड’

वि.सं.२०७९ फागुन ३ बुधवार

588 

shares

काठमाडौं । कोकाकोलाले बेरीको स्वादमा इलेक्ट्रिफाइड फिजी जी प्रदान गर्ने ‘चार्ज्डसँग गेट चार्ज्ड’ पेयपदार्थ ल्याएको छ । उक्त चार्ज्डसँग गेट चार्ज्ड सोमबार सार्वजनिक गरिएको हो ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपाली युवाहरूका आफ्नो महत्वाकांक्षाहरू छन् र उनीहरूलाई आफ्नो आकांक्षा पूरा गर्नका लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देशसहित हामीले यो नयाँ पेयपदार्थ चार्ज्ड बजारमा ल्याएका छौं । यसमा भएको बैरी बोल्टको स्वादले युवाहरूलाई नयाँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नको साटो चुनौतीहरूको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।’

बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दीपक सेन्टिल नाथले भने, ‘आफ्ना उपभोक्ताहरूलाई नयाँ स्वादसँग स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चार्ज्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई बिस्तार मात्र गरेको छैन, नेपाली युवाहरूको रोजाइ र तिनीहरूको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।’

चार्ज्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटीटीलगायत अन्य डिजिटल माध्यमहरुमा पनि टीभीसी देखाउनुको साथै विभिन्न कलेजहरूमा कार्यक्रमहरु पनि सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ । काठमाडौं । कोकाकोलाले मेरीको स्वादमा इलेक्ट्रिफाइड फिजी जी प्रदान गर्ने ‘चार्ज्डसँग गेट चार्ज्ड’ पेयपदार्थ ल्याएको छ । उक्त चार्ज्डसँग गेट चार्ज्ड सोमबार सार्वजनिक गरिएको हो ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपाली युवाहरूका आफ्नो महत्वाकांक्षाहरू छन् र उनीहरूलाई आफ्नो आकांक्षा पूरा गर्नका लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देशसहित हामीले यो नयाँ पेयपदार्थ चार्ज्ड बजारमा ल्याएका छौं । यसमा भएको बैरी बोल्टको स्वादले युवाहरूलाई नयाँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नको साटो चुनौतीहरूको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।’

बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दीपक सेन्टिल नाथले भने, ‘आफ्ना उपभोक्ताहरूलाई नयाँ स्वादसँग स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चार्ज्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई बिस्तार मात्र गरेको छैन, नेपाली युवाहरूको रोजाइ र तिनीहरूको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।’

चार्ज्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटीटीलगायत अन्य डिजिटल माध्यमहरुमा पनि टीभीसी देखाउनुको साथै विभिन्न कलेजहरूमा कार्यक्रमहरु पनि सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ । गेट चार्ज्ड २५० एमएलको रिसाइकल गर्न मिलले पेट बोतलमा उपलब्ध छ ।

वि.सं.२०७९ फागुन ३ बुधवार ०८:५८ मा प्रकाशित

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...