back
CTIZAN AD

कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी हिरासतमा

वि.सं.२०७९ फागुन ३ बुधवार

681 

shares

काठमाडौँ । कमेडी कलाकार ‘म्याकुरी’ पवन खतिवडा मोरङमा पक्राउ परेका छन् ।

मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई बेलबारी नगरपालिका–१ स्थित एक होटलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

होटलमा मादक पदार्थ सेवन गरी बेलबारी ४ का जीवन कार्कीलाई टाउकोमा प्रहार गरी गम्भीर घाईते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिएका छन् । खतिवडासँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पीडित पक्षले जाहेरी दिएपछि मात्र प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।  छलफलका लागि लागि दुवै पक्षलाई बोलाइएको र उनीहरुबीच मिलापत्र भए मात्रै खतिवडालाई छाडिने प्रहरीले जनाएको छ ।

युट्युव च्यानलबाट ‘म्याकुरी’ थेगोले चर्चित खतिवडाको आफ्नै युट्युव च्यानल पनि छ । उनले चलचित्रमा पनि काम गरेका छन् ।

वि.सं.२०७९ फागुन ३ बुधवार १७:५३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...