back
CTIZAN AD

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ फागुन ५ शुक्रवार

675 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (फागुन ५ गते, फेब्रअरी १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १४ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैया ४० पैसा र विक्रिदर १४२ रुपैयाँ ०४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ २८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ २१ पैसा र विक्रिदर १५९ रुपैयाँ ९३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ३८ पैसाले घटेको छ ।

त्यस्तै आज युएई दिरहाम १ को खरिददर ३५ रुपैयाँ ९९ पैसा र विक्रिदर ३६ रुपैयाँ १२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज दिरहामको भाउ ०४ पैसाले घटेको छ । साथै साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २१ पैसा र विक्रिदर ३५ रुपैयाँ ३७ पैसा रहेको छ । आज साउदी रियल पनि ०३ पैसाले घटेको छ ।

त्यस्तै आज कुवेती डिनार १ को खरिददर ४३१ रुपैयाँ २७ पैसा र बिक्रिदर ४३३ रुपैयाँ १३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डिनारको भाउ ४८ पैसाले घटेको छ ।

त्यस्तै आज बहराइन दिनार १ को खरिरदर ३५० रुपैयाँ ३८ पैसा र खरिददर ३५१ रुपैयाँ ९७ पैसा रहेको छ । बिहीबारको तुलनामा आज बहराइन डिनार ३३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.06 132.66
EUR (European Euro)
1 141.40 142.04
GBP (UK Pound Sterling)
1 159.21 159.93
CHF (Swiss Franc)
1 143.22 143.87
AUD (Australian Dollar)
1 91.34 91.75
CAD (Canadian Dollar)
1 98.68 99.13
SGD (Singapore Dollar)
1 99.02 99.47
JPY (Japanese Yen)
10 9.86 9.91
CNY (Chinese Yuan)
1 19.27 19.35
SAR (Saudi Arabian Riyal)
1 35.21 35.37
QAR (Qatari Riyal)
1 36.14 36.31
THB (Thai Baht)
1 3.85 3.86
AED (UAE Dirham)
1 35.95 36.12
MYR (Malaysian Ringgit)
1 29.99 30.12
KRW (South Korean Won)
100 10.27 10.31
SEK (Swedish Kroner)
1 12.70 12.75
DKK (Danish Kroner)
1 18.98 19.06
HKD (Hong Kong Dollar)
1 16.82 16.90
KWD (Kuwaity Dinar)
1 431.17 433.13
BHD (Bahrain Dinar)
1 350.38 351.97

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७९ फागुन ५ शुक्रवार ०७:५७ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...