back
CTIZAN AD

राष्ट्रपतिमा सघाए पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिने कांग्रेसको संकेत

वि.सं.२०७९ फागुन ५ शुक्रवार

813 

shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा सघाए पाँचै वर्ष माओवादी केन्द्रलाई नै प्रधानमन्त्री दिने संकेत गरेको छ । कांग्रेसका प्रवत्ता डा. प्रकाशशरण महतले एक अनलाईन एजेन्सीसँगको कुराकानीमा यस्तो संकेत गरेका हुन् ।

महतले अहिलेको परिस्थितिमा कांग्रेसकै राष्ट्रपति हुने विषय सबैभन्दा स्वभाविक भएको पनि बताए । संविधानको रक्षाको निम्ति पनि कांग्रेस र माओवादी केन्द्र एक ठाउँमा उभिन आवश्यक रहेको उनको भनाई छ ।

एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले सही निर्णय लिन आवश्यक रहेको उनको भनाई छ । प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताए ।

याे पनि…

राष्ट्रपतिमा खटपट : टाढिँदै एमाले–माओवादी

वि.सं.२०७९ फागुन ५ शुक्रवार १४:२४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...