back
CTIZAN AD

जीवन विकास लघुवित्तकाे लाभांश घोषणा, बाेनस सेयर कति ?

वि.सं.२०७९ फागुन ८ सोमवार

705 

shares

काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समिति बैठकले ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।

कम्पनीको गत वर्षको नाफाबाट २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लघुवित्तले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सञ्चालक समितिको निर्णय नियामक लगानीकर्तालाई उक्त लाभांश वितरण गर्नेछ ।

वि.सं.२०७९ फागुन ८ सोमवार ११:२२ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...