back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७९ फागुन ९ मंगलवार

783 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (फागुन ९ गते, फेब्रअरी २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैया ११ पैसा र विक्रिदर १४१ रुपैयाँ ७५ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ३१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ८५ पैसा र विक्रिदर १५९ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ३३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.06 132.66
EUR (European Euro)
1 141.11 141.75
GBP (UK Pound Sterling)
1 158.85 159.58
CHF (Swiss Franc)
1 143.03 143.68
AUD (Australian Dollar)
1 91.15 91.56
CAD (Canadian Dollar)
1 98.12 98.56
SGD (Singapore Dollar)
1 98.87 99.32
JPY (Japanese Yen)
10 9.85 9.89
CNY (Chinese Yuan)
1 19.25 19.34
SAR (Saudi Arabian Riyal)
1 35.21 35.37
QAR (Qatari Riyal)
1 36.14 36.31
THB (Thai Baht)
1 3.84 3.86
AED (UAE Dirham)
1 35.96 36.12
MYR (Malaysian Ringgit)
1 29.81 29.94
KRW (South Korean Won)
100 10.18 10.23
SEK (Swedish Kroner)
1 12.74 12.80
DKK (Danish Kroner)
1 18.95 19.03
HKD (Hong Kong Dollar)
1 16.86 16.94
KWD (Kuwaity Dinar)
1 431.03 432.99
BHD (Bahrain Dinar)
1 350.38 351.98

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ फागुन ९ मंगलवार ०८:१४ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...