back
CTIZAN AD

गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक (भिडियाेसहित)

वि.सं.२०७९ फागुन ९ मंगलवार

678 

shares

काठमाडाैं । गायक निर्मल दाहालको पागल बोलको गीत सार्वजनिक भएको छ ।

धिरज क्षेत्रिको शब्द तथा संगीत रहेको उक्त गीतलाई पिगि प्रडक्सनका प्रमोद परियारले संगीत संयाेजन गरेका छन् । गीतलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

गितको भिडियोमा दि मन्डला डान्स स्टुडियो का कलाकारहरु सुरज श्रेष्ठ, सुश्मिता के सि, सुसान्त महर्जन, सेमाङ बोसलगायतको अभिनय रहेको छ ।

रविन बिक्रम कार्की र पेम्बा मोक्तानले छायांकन गरेको उक्त भिडियो लाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका छ्न् ।

गीतको निर्देशन सुरज श्रेष्ठले गरेका हुन् । यस अघि जब घाम ढल्छ र अचेल बोलको गीतको भिडियो निकालिसकेका निर्मल दाहालले आफ्नै यूट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

वि.सं.२०७९ फागुन ९ मंगलवार १७:५६ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...